
_______
प्रगतिमा एउटा रिस गर्ने लाखौं मान्छे हुन्छ मान्छे ।
निरोह बनाउनलार्इ जाल गर्ने आक्रो खुसी हुन्छ। मान्छे
आशु भन्दा एउटाको आक्रो खुसी हुन्छ मान्छे ।
दुख बहान नजानेर पछि आफै रुन्छ मान्छे ।
सम्मसार मा मिहिनेत र इमान्दार मान्छे पाउन गाह्रो हुन्छ ।
आफ्नो राम्रो बनि मान्छेले मनभित्र थुन्छ मान्छे । दुख बहान जानेको मान्छे सङ्गग रिसाउने धेरै हुन्छन ।
आर्को खुसीमा हासिदिने मान्छे कम हुन्छन्।
(अझैपनि सहयोग को भावना देखाउन मान्छेले जानेको छैन । )