लुम्बिनी प्रदेश ईन्चार्ज हरि बस्नेत ने.क.पा (माओबादी केन्द्र) मा प्रवेश गरेका छन ।

प्युठान भुवन केसी:- नेत्र विप्लव  चन्द नेतृत्व  समुहको नेपाल कम्युनिस्ट भातृ संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज हरि बस्नेत ने.क.पा (माओबादी केन्द्र) मा प्रवेश गरेका छन ।


बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिब कृष्ण कुमार अधिकारीले (प्रकाश ) ले प्रवेश गराएका थिए   ।
उनि जनयुद्द कालदेखि माओबादी हुदै बैध समुहको विभाजन पछि ने क पा (माओबादी क्रान्तिकारी ) मा सक्रिय थिए बस्नेत जिल्लाका लोकप्रिय नेताहरुको रुपमा पनि चिनिन्छन ।

Leave a comment

Design a site like this with WordPress.com
Get started