भुवन केसी:- ३१ भदौ:- शुक्रबार विहान देखि लगातार भारी वर्षा भएको छ अविरल बर्षा ले गर्दा मान्छेहरु लाइ यात उत हिडन कठिन भएको छ प्युठान जिल्ला लगायत अरु जिल्लाहरू मा पनि ठुलो वर्ष भएको छ जसले गर्दा मनिसहरु लाइ काम गर्ने कठिनाई भएको छ जस्मा अहिले सम्म वर्ष रोकिने सम्भावना देखिएको छैन जस्मा सबै जना ले आफ्नो आफ्नो ठाउँमा जाहा हुनुहुन्छ सुरक्षा व्यवस्था गर्नुहोला है सजक रहनुहोला बढी पहिरो को उच्च जोखिममा हुन सक्ने हुदा सतर्कता अपनाउनु होला है सबै जनाले