नेकपा माओवादीका कृष्ण अधिकारी (प्रकाश)ले शुरुवाती अग्रता

प्यूठानको प्रदेश निर्वाचन क्षेत्र नम्वर १ मा गठवन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका कृष्ण अधिकारी (प्रकाश)ले शुरुवाती अग्रता लिएका छन् । सरुमारानी गाउँपालिका १ को मतगणना अनुसार प्रकाशले ७ सय ८९ र नेकपा एमालेका तुल्सीराम शर्माले ६ सय ९८ मत लिएका छन् । उनीहरुबीच ९१ मतान्तर भएको छ । ४३ मत बदर भएको छ ।



Leave a comment

Design a site like this with WordPress.com
Get started