बास्तविकता सुकुम्बासी को पहिचान लोभ हुदै नेपाल मा करोड गाडी चढने सुकुम्बासी हु भन्र थाले

रेखा पोख्रेल:- काठमाडौं मङसिर १५ गते :- बास्तविकता सुकुम्बासी को पहिचान लोभ हुदैछ नेपाल मा करोड गाडी चढने सुकुम्बासी हु भन्दै सरकारी जमिन हडपन लागेपछि काठमाडौं थापाथली मा बास्तविकता सुकुम्बासी पहिचान गर्न सकेको छैन सरकारले तर जुन करोड सम्पत्ति छ उसलाइ न्याय दिलाउन खोजेको छ
नेपालमा मा बास्ताबिक सुकुम्बासीलाई समस्यामा पार्ने हरु काहा छन अहिले सम्म सरकारले के हेरेको बसेको छ हुकुम बासी को पक्षमा बोलेको छ काठमाडौं थापाथली मा 😭 बास्तविकता सुकुम्बासी पछाडि पर्नु को कारण जुन यस्तो करोड पति छन जसले सरकारी जग्गा जमिन आफ्नो गराउन खोजेको छन जुन सुकुम्बासीकाे भनेर करोड कार चढेको छन 😥? 😝😝 जुन बास्तविकता सुकुम्बासी यस्तो लाइ भनिन्छ मेरो धारणा है जुन सुकुम्बासी भनेको यस्तो हुनुपर्छ 🤔 जसको जग्गा जमिन केही छैन र गास बास कपास केही नभएको लाइ सुकुम्बासी भनिन्छ यस्तो करोड को गाडी मा हिडने लाइ सुकुम्बासी होइन हुकुम बासी भन्रे गरिन्छ नेपाल को काठमाडौं को थापाथली मा रहेको सुकुम्वासी बास्तविकता पनि छन तर हुकुम बासी को राज बढी छ यसको पुरै छान विन गरियोस् बल्ल बास्तविकता को पहिचान खुल्छ । नेपाल सरकार हुकुम बासी तिर किन लागेको छ तर जहिले पनि हुनेको मात्र काम बन्ने अरु सधैं गरिब पछाडि किन यसको पुरा छन बिन हुन जरुरी छ नेपाल मा नेपाल सरकारले छिटो छुटाउस है

Leave a comment

Design a site like this with WordPress.com
Get started