
जिल्लाकै पहिलो तथा जिल्लास्तरीय बसपार्कको लागि सोहि ठाउमा बसोबास गर्ने स्थानियबासी र बसपार्क व्यबस्थापन समितिको मागलाइ मध्यनजर गर्दै वडा कार्यालयले प्रदेश सरकारसँग समन्वय गरी प्रदेश सरकारले बजेट बिनोजन गरेको वडादक्ष्य तथा नगर प्रवक्ता क्षेष्ठले बताउनु भयो । क्षेष्ठ निर्वाचित भएपछि १४ लाख ढलाइ र १० लाख लाइट , पर्खाल लगाएत दुई पटक गरी २४ लाख परेको हो ।