
भुवन केसी:- समय याहाँ खराब चलेको हो कि यो कलियुगमा चोखोमाया को अर्थ नबुझेको मात्र हो याहा पनि एउटा राजनीतिक खेल जस्तै भएको छ जसलाई याहा आफ्नो ज्यान को भन्दा बढी माया गरिन्छ अन्तिममा धोका दिने गर्छन् झन पिडा मा मलम लगाउने बेला आफ्नाले झन पिडा थप्ने काम गर्छन आज भोलि राजनीतिक गएर राम्रो कम गर्ने १% पाउन गाह्रो छ याहा साचो माया गर्ने मान्छे ५% मात्र पाउनु भनेको ठुलो कुरा हो याहा सबै साचो को पछि होइन पैसा र रुपको पछि दौडने गरेको पाहिन्छ अनि सम्बन्ध विछोड नभएर के हुन्छ त जुन राजनीतिक मा पनि पैसा र भष्ट्रचारी खेल हुने गर्दछ त्यसले त याहा याहा राम्रो काम गर्ने मान्छे माथि जान सक्दैन अनि देश विकासको को नाम मा किन पछाडि परेको छ त याहा सबै आफ्नो स्वार्थ लागि लाग्ने मात्र गर्छन् अरुको भलाइँ को लागि राम्रो गर्ने भनेको पाउन त गाह्रो छ तर पनि तपाईंको को भोगाइ मात्र हो तर कुरा नबुझेको मात्र हो यो कलियुगमा मा राम्रो इमन्दर र युवा युवतीहरु हरुलाइ कसैले पनि मन पर्दैन राम्रो मान्छे राज्नैतिक नेता भएर देश हाक्न सक्दैन भने याहा रुप र पैसा छैन भने माया मा कहिले सफल हुन सकिन ।
(अक्सर आजभोलि,सम्बन्ध गलत मान्छेले होइन गलत बुझाइले टुट्ने गर्छ)
(जिन्दगीमा यति महँगो चिज खाए ननिल्न सके न ओकल्न धोका..) हे भगवन मलाई पनि राम्रो मान्छे कदर नै नभएको ठाउँमा बस्नु छैन मलाई गङ्गा को तिर लैजाउ म पनि जान्छु तिमी सग माया मा पागल भएर के गर्नु हुन्छ चोखोमाया को कदर नै न भए पछि जुन राजनीतिक भनेर मरि हत्ते गरेर के गर्नु इमन्दर मान्छे देश चलाउने नभए पछि 😭🙄😢😱
End…….l…..