
आइतबार बसेको माण्डबी गाउँ कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सो निर्णयअनुसार सोमबारका फागुन १ गते दिन पालिकाभर सार्वजनिक विदा रहने छ । पालिकाभर रहेका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुलाई बिदा दिएको सूचना सार्वजनिक गरेर जानकारी दिएको छ ।