
बिद्यार्थी राजुलाइ बिधालय पढदा सम्पुर्ण आबश्यक पर्ने शैक्षिक सामाग्री विद्यालयपरिवारले व्यवस्था समेत मिलाई दिएको वडा अध्यक्ष श्रेष्ठले जनाकारी दिनुभयो ।
बिद्यार्थी कुमाललाई फागुन ४ गते देखि सुरु भएको स्वर्गद्वारी पाचौँ महोत्सव लागेको गणतान्त्रिक खेल मैदानमाबिधालयको पोसाक सहित तित्री बेच्न क्रममा गामबेशी अपडेट युटुव च्यानेलका सन्चालक तेजेन्द्व परियारले फेलापारी उनका तस्विरहरु सामाजिक सन्जालमा कैद गरेका थिए ।
कुमालका तस्विरहरु सामाजिक संजालमा भाईरल हुदा अनुसन्धान गरी सुनौलो भविष्यको लागि सुरक्षितमा उद्दार तथा पहल गरेको श्रेष्ठले बताउनु भयो ।