प्युठानका राज सिंघानियालाई अपरिचित व्यक्तिकाे समुले यातना दिई नगद लुटे

उपरिचित व्यक्तिकाे फन्दामा सिंघानिया
प्युठानका राज सिंघानियालाई अपरिचित व्यक्तिकाे समुले यातना दिई नगद लुटेकाे बताएका छन । बुधबार दिउसाे ३ बजेकाे समयमा घाेराहि काे जंगलमा १५ जनाभन्दा धेरै व्यक्तिहरुकाे समुहले हतियार देखाई ५० लाख लुटेकाे बताएका छन । साथै उनिहरुले 1 कराेड ५० लाखकाे चेक काट्न लगाई अाधाघण्टा यातना दिएकाे सिंघानियाले बताए ।
साथै सिंघानियाले पुलिस केस गर्छु भन्दा कुटपिट गरि ज्यानमार्ने धम्कि समेत दिएकाे उनकाे भनाई छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started