आज भोलि को प्रेम कथाको टिप्पणी नजिको माया र टाढा को माया को अन्तर

भुवन केसी :- l love you भनेर प्रपोज गरे जस्तो सजिलो हुन्छ भनेको छै के 🥲🙃🤔 जिन्दगी चलाउन को लागि कुनै गुलाफ 🌹 को कडा भित्र फुल टिप्न सजिलो महोदय जिन्दगी सय जुनी तपस्या गर्नु पर्छ एकचोटी हामी जस्तो चोखोमाया गर्ने गरिब केटाहरु लाइ प्रपोज गर्नु पर्दैन जिन्दगी भरि साथ दिने बाचा मात्र गरेर माया गरेर हेर सधैं तिमी आँखा बाट कहिले आशु आउन दिने छै यो हाम्रो भोगाइ हो धनि सग प्रेम पैसा हुदा सम्म हो गरिब को प्रेम भनेको मरुन जेल सम्म हुन्छ त्यसैले हामी जस्तो माया गर्ने बानी बसाल्ने गर्नु नि धोका पाए पछि सबै केटाहरु उस्तै हुन रे 🙃😳😪 धोकेबाज केटाहरु होइन केटीहरु हुन्छ किन थाहा छ नजिक माया हेला हेला हुदोरहेछ टाढा को माया गाढा हुदोरहेछ।
यसलाइ भनिन्छ नजिक को तिर्थ हेला

तपाईहरुलाइ मेरो भनाइ नराम्रो लागे पछि पछि धोका वा सम्बन्ध विछोड भए पछि थाहा हुन्छ महोदय 😪💔
पैसा सग होइन प्रेम गर्न न त रुप संग सक्छौ भने हामी जस्तो गरिब संग प्रेम गर धोका होइन सुखी सुखी बाच्ने गर्छौ बानी व्यवहार राम्रो त आफैले गराउने हो महोदय 😪😔

हामी आफ्नो घर भन्दा १ दिन लाग्ने बाटो माया प्रेम गर्छौ तर हामी लाइ दुख अप्ठ्यारो परेको बेला हामीले को सग भने रुने बस्ने त होइन 😪 नजिक माया छ भने माइत देखि नजिक छ भने पुरा support hunxa टाढा भए पछि त 🥲 काकाकुल हुने त होइन 😪 माया सोच विचार गर्नु बेलै मा यो एउटा कथा होइन सत्य घटना अधारित छ है 😘 आफ्नो जिला देखि बहिर जिल्ल संग प्रेम प्रस्ताव राख्नु नै ठुलो गल्ती हो 😁😡 सोच विचार गर्नु नि है

Leave a comment

Design a site like this with WordPress.com
Get started