
अनेरास्ववियु का जिल्ला अध्यक्ष जाल बहादुर केसी,नेबि संघका कल्याण बिक्रम केसी,अखिल छैठौका नवीन केसी र अखिल क्रान्तिकारी (बिप्लव) का अध्यक्ष प्रसुदा सि को सर्व सहमतिमा बैठक बसि स्ववियु चुनावमा प्यूठान जिल्लाका पाँच वटै क्याम्पस हरुमा चार संगठन तालमेल गरि जाने निर्णय बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिद्यार्थी हकहित र शैक्षिक अवस्था सुदृढ गर्नका निम्ति देशैभर चैत्र ५ गते स्ववियु चुनाव हुने भएको छ ।