स्वर्गद्वारी बहुमुखी क्याम्पसमा संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी को उम्मेदवारी

भुवन केसी:- स्वर्गद्वारी बहुमुखी क्याम्पसमा संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी नेविसंघ,अनेरास्ववियु,अखिल क्रान्तिकारी(विप्लव) र अखिल छैठौंबीच तालमेल भएको छ । त्यस्तै संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी,सचिवमा भुपेन्द्र केसी र कोषाध्यक्षमा नीता बुढाथोकीको उम्मेदवारी रहेको क्याम्पस स्रोतले जनाएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव आगामी चैत्र ५ गते हुने भएको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started