स्वगद्वारी बहुमुखी क्याम्पस मा स्ववियु निरबिरोधो निर्बाचित विधार्थीहरुले सरसफाइ गरे

भुवन केसी:- आज स्वावियु को चुनाव गर्ने दिन चैत्र ५ गते प्युठान जिल्लाको ठुलो र पुरानो क्याम्पस स्वगद्वारी बहुमुखी क्याम्पस मा निरबिरोधो निर्बाचित भएका हाम्रो तिम र विधार्थी साथिहरू सँगै सरसफाइ कार्यक्रममा पहिलो दिन
स्ववियु जिन्दावाद

Leave a comment

Design a site like this with WordPress.com
Get started