स्ववियु नव निर्वाचित सम्पुर्ण मा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम

भुवन केसी:- स्वतन्त्र विद्यार्थी युनियन २०७९ को निर्वाचनमा नव निर्वाचित हुनुभएको सम्पुर्ण मा मिती २०७९/१२/०६ गते स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम मा उपस्थित सम्पूर्ण मा धन्यवाद र नयाँ कार्यकालको शुभकामना छ स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानको १४ वर्ष पछिको नवनिर्वाचित स्ववियु सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पस का सभापति टेकराज केसी ले हामी सबै मिलेर सहकार्य गर्ने छौ र क्याम्पस लाइ जति सक्दो राम्रो गराउने छैन जस्ता धारणा व्यक्त गर्नु भएको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started