भुवन केसी:- १२/१३वर्ष का केटीहरु माया प्रेम को कुरा गर्दै हिडछन जसको नाक बाट सिँगान आउदै छ आज भोलि का केटीहरु love परेको कुरा गर्दै बाटो मा हिडछन् हाम्रो पालो मा माया प्रेम के हो थाहा थिएन १२/१३ वर्ष को उमेर मा हैन यो कलियुग हो हजुर याहा स्सकार मा कोही पनि नहुने भए नेपाली समाज काहा जादै मेरो छोरी यस्तो भयो छोरो यस्तो भयो रे होइन तपाईं अभिभावक भए पछि छोरा छोरी लाइ राम्रो सँग राख्न सक्नु हुन । अभिभावक मा भर पर्छ महोदय मैले अहिले सम्म देखेको छोरा छोरी जुन सबै धनि बाबा आमा बिग्रेको छन र बाबा मोम्मी घर मा नबस्ने सगै को छोरा छोरी बिगेको छन त्यही भएर समाज राम्रो बनाउनु छ भने आफु बाट सुरु बात गर्नुहोस् नत्र अरु लाइ दोष दिने काम बन्द गर्नुहोस् हैन किन यस्तो हुदैछ हाम्रो देश मा समय अनुसार को फरक हो यो पुरै विदेशी कल्चर ले गर्दा सबै यस्तो भएको छ जसमा १० पास नहुदै मुबाइल दिनु को कारण र छोरा छोरी लाइ गाउँ घर मा जस्तो काम पहिले को जस्तो नगराउनु जस्ता काम को साथ मा पढाइ हुन्थ्यो आज भोलि पढाइ र काम भन्दा सामाजिक सन्जाल मा जोडिएको छन आज भोलि का बालबालिका हरु त्यही भएर बचाहरु लाइ कसरी हुन्छ हामी अभिभावक जिम्मेवारी भएर मात्र भएन बचाहरु पनि केन्द्रीत हुनुपर्छ जन्मेको २/३ दिन मा मोबाइल दिन सुरु गर्छौ अनि हामीले बुझन जरुरी छ यस्तो कार्य गर्नु हुन हामीले छोरा छोरी को भविष्य राम्रो बनाउने हो भने समाजिक सञ्जाल देखि टाढा राख्न उचित हुन्छ है हामी आफै बाट सुरु गर्नु पर्छ