प्युठान जिल्लामा गहुँ काट्ने चटारो किसान लाइ

शारदा खड्का :- प्युठान जिल्लामा गहुँ काट्ने चटारो परेको छ याहाँ किसानलाई भेही न भेही छ किसानलाई गहुँ कति बेला घर भित्राउने भने चटारो परेको छ भने उत असिना पानीले सताउने गरेको किसान को गुनासो रहेको छ । प्युठान जिल्लाको अधिकांश ठाउँमा गहुँ काट्ने लहर चलेको छ । किसानहरू को कुरा सुन्दा आखा बाट आशु आउने गर्छन् भने आक्रो तिर गहुँ पाकेको देखेर किसान हर्षित भएका छन । अहिले पहिले को जस्तो गहुँ हुन नसकेको किसान को गुनासो रहेको छ । किन यस्तो भयो भने गुनासो गर्छन् तर हामीलाई किसान लाइ नगरपालिका ले किसान को लागि बिउ बिजन सबै उपल्ब्ध गराउस भने चाहाना छ भन्नु भयो रिमा खड्का लगायत सम्पुर्ण किसान ले यसको लागि नगरपालिका नभएर स्थानीय सरकार र जिल्ला ले राम्रो सँग हेर्नु पर्ने जस्तो धारणा प्रकट गर्नु भयो ।

Leave a comment

Design a site like this with WordPress.com
Get started