राप्ती साहित्य परिषद् प्युठान शाखाको १४औ साधारण सभा सम्पन्न

भुवन केसी:- २०७९ चैत २८ गते यस क्षेत्र विकास मा.वि. पुण्य खोला प्युठान मा कार्यक्रम सन्चालन भएको थियो कार्यक्रममा सन्चालन सुमन सुवेदी ले गर्नु भएको थियो । यस क्रममा प्रमुख अतिथि देवेन्द्र वर्मा यस क्रममा का अध्यक्ष विमला खनाल र बिशिष्ट :- अतिथि मा पूर्व प्युठान नगरपालिका का मेयर अर्जुन कुमार कक्षापाती नेपाल प्रत्रकार माहासंघ का प्युठान का अध्यक्ष:- सन्जय रिजाल र प्रेस चौतारी नेपाल का प्युठान नगरपालिका का अध्यक्ष भुवन केसी लगायत को उपस्थित रहेको थियो । यसमा विभिन्न कार्यक्रम गरिएको थियो जसमा
१.संस्थाको मुख्य पत्र प्युठानी कोसेली विमोचन
२.स्रष्टा समान
३. संस्थाको साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत
४. रचना वाचन
प्रमुख अतिथि तथा प्युठान नगरपालिका उपमेयर:- देवेन्द्र वर्मा ले यस्तो भनु भयो :- सहित्य क्षेत्रमा युवाहरु आज आएर मैलै जोस जागर देखे युवाहरु बढी आकर्षण देखेर उहाले यस्तो भनु भयो नगरपालिकाले र आफुले सक्दो सहयोग गर्ने सहित्य क्षेत्रमा मा भनेर आफ्नो महत्वपूर्ण भनाइ राखनु भयो । यसमा म सधै लागि हुने पनि भनु भयो ।मुखपत्र विमोचन , स्रष्टा सम्मान , रचना वाचन लगायतका विविध कार्यक्रम सहित राप्ती साहित्य परिषद् प्युठान शाखाको १४अौ साधारण सभा सम्पन्न

Leave a comment

Design a site like this with WordPress.com
Get started