
नेपाल मार्सल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको मिति 2080-02-10 गते लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकामा सम्पन्न लुम्बिनी प्रदेश नेपाल मार्सल आर्ट्स हाप्किडो संघ गठनबात आदरणीय गुरु टेकराज के . सि अध्यक्ष पदमा र उपाध्यक्ष दुर्गा खद्का र सदस्यमा माधब भन्दारी निर्वाचन हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित आदरणीय गुरु Tekraj Kc को कार्यकालमा लुम्बिनी प्रदेशमा हाप्किडो खेलको विकास र बिस्तार एव अन्तरास्ट्रिय जगतमा रास्ट्रको प्रतिस्था अभिबिर्धी गर्न अबिस्मरणिय योगदान प्राप्त हुनेछ ।