


साथै बैक को प्युठान रहेको छ वटै शाखाकाकार्मचारी हलो उपस्थित मा वृक्षारोपण गरिएको हो वृक्षारोपण मा सहकार्य गर्दै डिभिजन बन कार्यालय प्युठान का प्रतिनिधि, मल्लरानी ४ का जनप्रतिनिधि, मल्लरानी विहानी पदयात्रा समुह लगायतकले सहयोग गरेको थिए कार्यक्रमको सन्चालन बहाने शाखाका प्रमुख कृष्ण बाहदुर केसी गरेका थिए