
यस प्युठान जिल्ला को पुरानो स्वर्गद्वारी बहुमुखी क्याम्पस मा आज मिति २०८०/०४/१९ गते स्ववियु को नेतृत्व मा शुक्रबार कार्यक्रम मा सरसफाई कार्यक्रम मा स्ववियु टिम र सर विधार्थी पुर्ण रुपमा सहभागी भई सबैले इमान्दार रुपमा सहभागी भाइ यस कार्यक्रममा उपस्थित भैही काम गरेका थिए जसमा मा वृक्षारोपण पनि गरिएको थियो जसमा स्ववियु सदस्य केशर सुनार र सचिव प्रेम बहादुर विश्वकर्मा र सदस्य भुवन केसी कोषाध्यक्ष भुपेन्द्र केसी लगायत सम्पूर्ण स्ववियु टिम उपस्थित र यस क्याम्पस का सरहरु ड ओमहरी भट्टराई , बासु देव अधिकारी सर हरुको को उपस्थित रहेको थियो जसमा वृक्षारोपण मा फुल का विरुवा दालचिनी को जस्ता विरुवा रोपेका थिए
जसमा पछि आउदा को दिन मा पनि हामी यस्तै सरसफाई अभियान मा निरन्तर लाग्ने विधार्थी सर स्ववियु को टिम बाट को अडान रहेको छ यसरी भन्दै आजको यस कार्यक्रममा यहि सम्पन्न भएको थियो