नेपाल का युवा युवती विदेश जना बाध्य भएको छन किन ……?

भुवन केसी :- विदेश जना बाध्य भएको छन जुन आफ्नो देश को भाषा सिक्न गाह्रो हुने अहिले विदेशी भुमीमा पहिला टेक्नु परेको छ जुन विदेशी कल्चर र भाषा सिकेर जानु परेको छ यात नेपाल का नेताहरु सुन कान्ड मुछिएका छन भने होइन 😪 नेताहरु ले देश मा विकास कहिले गर्ने रहेछन् भन्दा पनि युवा युवती लाइ विदेश जान बाट रोक्न सक्नु पर्छ हिमत छ कोही नेताहरु को ३०,००० तलव दिने मा प्रतिव्यक्ति सिप र दक्ष अनुसार १५,००० तलब दिने सुविधा भए पछि कोही भोकै मोर्ने थिएन 😪 हुन त यस्तो नेताहरु लाइ काहा मन पर्छ र
आज भोलि +२ पास गरेर भाष सिकेर विदेश जना बाध्य भएको छन देशमा रोजगारी नपाएर खै त रोजगार को योजना लिएको नेपाल मा 😪 हुन त देश बेच्ने नेताहरु लाइ के थाहा विधार्थी को पिडा जसमा १६/२० लाख लगानी लगाएर विदेशी जानु को पिडा देश यति लगानी गरेर याहा 🤔 केही फाइदा होइन डुबान हुन्छ यसमा सरकार को चासो को बिषय देखिएन हुन त 😁 नेताहरु ले के मतलब 😪कठै विचरा मेरो देश
के देउ तिमी लाइ याहा सर्घष गर्छु
के भनेको थिए
फटाहा नेताहरु ले
हामी लाइ विदेश मा …
आफ्नो श्रम बेच्न बाध्य बनाए
हे धर्ती माता तिम्रो त्यो शरिर माथि को कुहिएको फोहोर
फालन सकिएन …मैले
जव सम्म त्यो कुएको फोहर जव सम्म सकिन
तब सम्म तिम्रो शरिर ले शान्ति पाउन …..
हे भगवान लैजाउ मलाई पनि गङ्गाको तिर मा म पनि जान्छु तिम्रो साथ नछोडी

Leave a comment

Design a site like this with WordPress.com
Get started