आखाँ को गहभरी आशु लिएर वैदेशिक यात्रा रोज्दै १२ पास पछि विधार्थी

भुवन केसी:- आमा बा को तातो काख र न्यानो मायाँ छोडेर विदेश जाँदै विधार्थी यो जाडो मा विधार्थी को पिडा कसले बुझने नत देश का नेताहरु ले बुझै न कसैले बुझ्यो त केवल विदेश ले विधार्थी लाइ कसले रोकुस त विदेश जना बाट नेपालका अधिकांश विधार्थी १२ पास पछि विदेशी मुलुक मा जना बाध्य भएको छन जसमा नेपाल बाट दैनिक ४०००जना जति उड्ने गर्दछन् नेपाल सरकार टुलुटुलु हेर्दै छ हुन आफ्नो छोरा छोरी भए पो माया लाग्छ देश बेच्ने नेताहरु लाइ काहा कसको माया लागुस र होइन न त नेपालमा शिक्षा राम्रो छ न त नेता हरु नै शिक्षा मा सबै राजनीतिक चल्ने गर्दछ अनि जसमा TU को लापरबाही ले गर्दा ब्याचलर ४ वर्ष कोष मा ६/८ वर्ष लाग्छ त्यही भएर पनि १२ पास पछि विधार्थी विदेश जना बाध्य हुन्छन् जसमा गरिबी कारण ले गर्दा पनि हो हुन त नेपालमा मा भनेको जस्तो रोजगार र सेवा सुविधा केही छैन जसमा विधार्थी जना बाध्य हुन्छन विधार्थी ले आफुले पढन लागि खर्च जुटाउन गाह्रो हुन्छ त्यहि भएर विदेशी हुन बाध्यता भएको छन विदेश मा गए पछि पढाई को साथै पैसा पनि कमाउन सकिन्छ भनेर नि अव का दिन ‌मा नेपाल सरकारले यसमतै टुलुटुलु हेर्न हो भने याहा कमजोर र बुढा खाडार राजनैतिक गर्ने मात्र हुने छन नेपाल मा याहा नेपाल का नेताहरु सुन कान्ड मा ब्यस्त छन विधार्थी लाइ कसले रोकुस त हुन पनि यस्तै भएको छ नेपाल सरकार टिकाउ गराउन गाह्रो छ विधार्थी को भविष्य माथि कसले सोच्ला र खै यस्तै हो नेपाल सरकार ले यस्तै गर्ने हो भने नेपाल भविष्य मा पुरै सुनसान हुने छ । नेपाल सरकार ले यसको लागि केही कहिले सम्म गर्ने होला भनेर चिन्ता को विषय बनेको छ 😪🥲

आखाँ को गहभरी आशु लिएर वैदेशिक यात्रा रोज्दै १२ पास पछि विधार्थी जुन नेपाल केही हुन नसकेपछि
रहर होइन बाध्यता हो 😪😪

Leave a comment

Design a site like this with WordPress.com
Get started