प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢

प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢प्युठान जिल्लामा बिहे को जन्। प्यूठानको ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कापियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।
बिहिबार विहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कापियो अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिए । उनका अनुसार दर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल
अस्पताल बिजुवारमा उपचार भइरहेको छ। दुर्घटना बारे विस्तृत जानकारी आउन बाँकी छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started