सलिन केसी :- देश मा रोजगारी छैन रोजगारी को लागि विदेश जाने माग गर्दा राज्य बाट मारिनु पर्छ। अब हामी युवाहरुको आश भरसा को छ यो नेपाल मा कत जाने न्या मोरेको देश जुन भस्ट ले सकिएको देश मा जन्म लिएको रहेछु जहा जनताहरु ज्यान भन्दा तिमीहरुको मन्त्री गाडी ठुलो भयो होइन थुक्क तिमीहरु को राजनैतिक २ जना कलिलो युवाहरू मारेर आमा को काख रिताउन सक्ने ले देश मा हामी सोझा इमान्दार युवाहरु पनि कति बेला मारिने हो डर पो भयो त ।पुरै जमाना खराब छ म मात्र असल मान्छे बनेर के गर्नु यो देशमा गोली हानेर हत्या गर्लान भने डर पो छ त
देशमा बाच्ने अधिकार छैन विदेशी भुमिमा जान खोज्दा सरकार ले गोली हानी हत्या गर्छ अव हामी युवा युवती कत जाने होइन यो नेपाल सरकार ले गर्ने खोजेको के गणतन्त्र यहि हो तिमीहरु को याहा न त रोजगारी दिन सक्छौं न त विदेश जान दिन होइन अव हामी भोकमरी ले मोर्ने त होला होइन
नालायक सरकार …..पैसा सग तुलना गर्न मिल्छ जनता लाइ कस्तो सरकार हो छ
