प्युठान जिल्लामा आज अत्यधिक चिसो मौसम

भुवन केसी:- प्युठान जिल्ला लगायत पहाडी भूभागमा आज पानी पर्ने सम्भावना रहेको छ आज अत्यधिक मात्रामा चिसो बढेको छ आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । प्युठान जिल्लामा पनि पानी आउन सक्ने सम्भावन रहेको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started