
नेपाल मा पढेर मात्र जागिर खान गाह्रो छ एउटा पाटी को मान्छे हुन पर्ने रहेछ आक्रो चिनजान को नत्र गाह्रो छ मेरो भोगाई है 😪 तपाइ हाम्रो पाटी मा आउनुहोस् म हजुरलाई लाइ जागिर १००% लगाइ दिन्छु भने कति भेटाए सिप ज्ञान र क्षमताको व्यक्ति हेरिन यो प्युठान जिल्लामा मात्र नभएर नेपाल भरी सबै भन्दा बढी पाटी को मान्छे र 😪 याहा आफ्नो मान्छे बढी हेर्ने चलनचल्तीले गर्दा युवाहरु खाडी मुलुक जानु परेको छ देश मा रोजगारी पाउन गाह्रो नाम तोक्न मिल्दैन मलाई भने तिमी मेरो पाटी मा आउ म जागिर लाइ दिन्छु भने तर म चाकरी गर्दैनन तिम्रो पाटी मा आउनु भन्दा बरु विदेश जान्छु पनि भने मैले याहा
याहा 🤔 पढेलेखेका युवा खाडी गएको छन जाबो एउटा पिन्टर हान एक घण्टा लगाउने वडा र नगरपालिका कर्मचारी छन सिप भन्दा पावर बढी भएर जागिर खाएको देखिन्छ जाबो काम गर्ने गयो ५ मिनेटमा हुने काम दिन भरी लाग्छ याहा पढेर मात्र हुन क्षमता र सिप को मान्छे पनि हुन जरुरि छ।
तर जताततै चिनेजानेको मान्छे चाहिने भएकाले जागिर पाउन नसकेको उनको बुझाइ छ । ‘पढेर मात्र हुँदैन रै’छ, जागिर खानका लागि मान्छे चिनेको हुनुपर्ने रहेछ’ उनले भने , ‘हाम्रो नै सिस्टम यस्तै रै’छ ।’
नेपालमा जागिर खान कि पावर कि चिनेको मान्छे चाहिन्छ भन्ने बुझाइ रहेका भुवन केसी ले अहिले का युवाहरु विदेश जानु नै अन्तिम विकल्प देखेका छन 😪