शनिबार प्यूठानमा विद्युत आपुर्ति बन्द हुने ११ बजे देखि साझा ५ बजे सम्म

भुवन केसी;- प्यूठान । चैत १७ गते शनिबार प्यूठानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । ३३ के.भी. प्रशारण लाईन अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा शनिबार विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started