प्यूठानको बाग्दुला बजार क्षेत्र नजिकैको जंगलमा भिषण लागलागी

प्यूठानको बाग्दुला बजार क्षेत्र नजिकैको जंगलमा लागलागी भइरहेको छ । आगोले बजारमा रहेको घर तथा पसल जोखिममा परेका छन् । प्यूठान नगरपालिका–८ स्थित बाग्दुला बजारमा रहेका घर तथा पसल जोखिममा परेपछि आगो नियन्त्रणमा लिन प्रहरी र स्थानीय लागिपरेका छन् ।

Leave a comment

Design a site like this with WordPress.com
Get started