वनजङ्गलमा आगोलागी हुँदा धुवाँ ले घेरेको छ । प्यूठान जिल्लामा ताजा अपडेट

भुवन केसी:-
प्यूठान जिल्लाको को को विभिन्न स्थानमा आगोलागी भएको छ
आगोलागी गर्दा मौसम खराब देखिएको छ
जसमा
प्युठान नगरपालिका – ३ ओखरबोट, मान्द्रेचौर ,मटे्ङपोखरा ,घुर्चौनी आसपासका जंगलहरूमा आगलागी  भईरहेको छ। जंगलमा लागेको आगो बस्तिमा सल्किदा  हाल सम्म ७ वटा गोठ पुर्णरुपमा जलेर नस्ट भैसकेको छ भने धेरै  घरहरु आगोको  उच्च  जोखिममा  छ्न।  सुरक्षाकर्मीसहितको टोली अहिले आगो नियन्त्रणमा खटिएका छन।
त्यसैगरी खलङ्गा भित्रीकोट प्यूठान नगरपालिका ८ आसपासका क्षेत्रहरूमा आगोलागेको छ

थप विपरण आउन बाकी

Leave a comment

Design a site like this with WordPress.com
Get started