अधुरो प्रेम …. काहानी


सलिन केसी:-
तिमी ले जस्तै मैले पनि टाइम पास गरेको भए
म पनि सजिलै भुल्न सक्थे कान्छु
मैले माया गरेको हु  तिम्रो जस्तो नाटक र बाहान होइन बुझ्यौ

खै के भनु म तिमी आफैँ जबरजस्ती उतै बाट कल मेसेज गर्ने गर्थ्यो म कसरी वर्णन गरु तिम्रो त्यो हरेक बाहान को खानी लाइ तर तिमी सग म जहिले कुरा गर्ने पर्ने थियो तर के गर्नु गाढा माया बस्न नपाउदै यसरी विच बाटो मा अलपत्र पर्ने रहेछौ आफ्नो स्वार्थ पूरा भए पछि म के भनु र खै । छुटन बाध्य भए म

कसरी बताउ मा तिम्रो ति गहकिलो प्रश्न हरु है एकासी थाक्यो नि है माया मैले  भनेकै थिए नि बाटो धेरै अप्ठारो र लामो छ प्रत्येक पाइलामा गाह्रो हुन्छ भनेर अब यहीँ टुङ्गिने भो हेरन जस्तो भए पनि स्वीकार गर्ने पर्ने भयको सिधा अनि तिमी अल्ली मोडिन पर्ने भयो तिमी मोडिएको त्यो बाटो पनि सजिलो नहुन सक्छ तिमी लाइ कतै चोट लाग्न सक्छन् मलहम पट्टि गरिदिने मान्छेहरु पनि नहुन सक्छ साथ नहुन सक्छ आफ्नो ख्याल गर्नु माया

हुन त तिमी गाउले वातावरणमा हुर्केकी मान्छे म भने सहरी वातावरण हुरेको मान्छे तिमी लाइ काहा बाट सहरी वातावरण मन पर्ने थियो र होइन गाउँको मान्छे लाइ गाउले जिवन नै 😤 प्यारो लाग्ने रहेछ सहरी भएर गाउँले जिवन खोज्न काहाँ सम्भव रहेछ 😪

त्यही भएर हाम्रो सम्बन्ध छुटन बाध्य भयो …… Minu हाम्रो गन्तव्य का पुन पानहरु लाइ यहि बिट मार्ने योजना बनाउछु ।

Leave a comment

Design a site like this with WordPress.com
Get started