भुवन केसी:-
बाग्दुला बाट भित्र प्युठान जिल्लाको नयाँ टिकुरी बसपार्क जाने बाटोको हालत नाजुक छ। जुन यातायात समिति र स्थानिय सरकार को अहिले सम्म ध्यान जान न सकेको स्थानिय को गुनासो रहेको छ । छिटो छरितो बाटो निर्माण होस भने चाहान रहेको स्थानिय को गुनासो रहेको छ । जहाँ धेरै ठुलो खाडल रहेको र पानी जमेको हुनाले अवतजावत गर्ने लास्टै समस्या भोग्नु परेको स्थानको गुनासो रहेछ यसमा यातायात व्यवस्था समिति र स्थानिय सरकारले छिटो ध्यान दिनुपर्ने जनताहरु गुनासो रहेको छ। यो एउटा प्यूठान नगरपालिका भित्र को चासो को बिषय हो जसमा
कसैको नजर पर्ने न सकेको बाटो जुन समस्या मा गुज्रिएको छ 🥲 यसमा कसैको ध्यान जान सकेन 😪 यो पनि एउटा चासो को बिषय हो माननिय नेता ज्यु ठुलो कुरा मात्र होइन काम पनि गर्नु होस त्यहा बस्ने बासिन्दा लाइ ठुलो समस्या मा पर्नु भएको छ । फोटो हेर्दै थाहा हुनेछ धेरै कुरा गरिन म
