भुवन केसी:- स्थानिय सरकार पुरै मौन छ । किन यस्तो यसमा दुर्घटना भए जिम्मेवारी कसले लिने यति ठुलो पानी जम्ने खाडल रहेको छ । जुन बाग्दुला बजार क्षेत्र भित्र मेन बाटो मा यति ठुलो खाडल पर्यो जहा दिनौ हजारौं मानिस आवतजावत गर्न ठाउँ को हालत यस्तो छ । कसैको नजर पुग्न सकेन 😪 स्थानिय सरकार चुपचाप छ किन यस्तो ठुलो दुर्घटना हुन सक्ने सम्भावना रहेकाले सबै सर्तक रहनुहोस् । आफै नेताहरु ले गर्ने केही छैन 🥲प्युठानी प्रत्रकारहरुले उठाउन नसकेको विषय पनि यो एउटा महत्वपूर्ण छ कसैको डर तरसमा बस्ने होइन आफुहरु १०० चोटी हिड्नु हुन्छ जाबो एउटा समचार लेखेर हाल्न हात मा के जमेको छ हजुहरुको ….. भएको र सत्य समचार लेख्न के को डर
