देश विकासमा युवाको भूमिका

भुवन केसी:- युवा वर्ग रास्ट्र निर्माणको प्रमुख समेत मानिन्छ। जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ । अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा मरुभूमिमा पनि पानीको मुल फुटेको छContinue reading “देश विकासमा युवाको भूमिका”

अनेरास्ववियु प्युठान स्वर्गद्वारी क्याम्पसमा पुनकाे अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन

अनेरास्ववियु प्युठानका गतिविधिअनेरास्ववियु प्युठानले आज स्वर्गद्वारी क्याम्पसमा क्याम्पस कमिटी पुनर्गठन गरेकाे छ आज एक कार्यक्रम सहित अनेरास्ववियु प्युठान स्वर्गद्वारी क्याम्पसमा प्रेम पुन काे अध्यक्षतामा ७१ सदस्यीय क्याम्पस कमिटी गठन गरेकाे कार्यक्रममा अनेरास्ववियु प्युठान का अध्यक्ष दिल बहादुर दसौंदि र सचिब टेक राज के. सि. काे उपस्थिति रहेकाे थियाे ।

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपती रनिङ शिल्ड मुक्ति माबीको हातमा

भुवन केसी:- प्युठान नगरपालिकाको चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स ,भलिबल , कबडड्डी ,कराते र तेक्वान्दाे समेत जम्मा ५४ स्वर्ण पदक मध्ये मुक्ति माबी रातामाटा २५ स्वर्ण पदक सहित प्रथम ,जनता माबी बाग्दुला १४ स्वर्ण पदक सहित द्वितीय र बालविधा माबी मरन्ठाना ७ स्वर्ण पदक सहित तृतीय भएकोमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु!!”

प्युठान जिल्लामा आज अत्यधिक चिसो मौसम

भुवन केसी:- प्युठान जिल्ला लगायत पहाडी भूभागमा आज पानी पर्ने सम्भावना रहेको छ आज अत्यधिक मात्रामा चिसो बढेको छ आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकीContinue reading “प्युठान जिल्लामा आज अत्यधिक चिसो मौसम”

बालकुमारीमा घटना प्रती एक युवक भावुक हुदै यस्तो लेखे

सलिन केसी :- देश मा रोजगारी छैन रोजगारी को लागि विदेश जाने माग गर्दा राज्य बाट मारिनु पर्छ। अब हामी युवाहरुको आश भरसा को छ यो नेपाल मा कत जाने न्या मोरेको देश जुन भस्ट ले सकिएको देश मा जन्म लिएको रहेछु जहा जनताहरु ज्यान भन्दा तिमीहरुको मन्त्री गाडी ठुलो भयो होइन थुक्क तिमीहरु कोContinue reading “बालकुमारीमा घटना प्रती एक युवक भावुक हुदै यस्तो लेखे”

प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢

प्युठान मा जन्ती बोकेको गाडी दुर्घटना हुदा एक जना मुत्यु

प्युठानको बरौला देखि बिहेको लागी जन्ती हिडेको जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ । बाकी घाईतेहरुलाई प्युठान अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुने मल्लरानी गाउपालिकाका ३ का वडा सदस्य दामोदर नेपाली जनप्रतिनिधि रहेको खबर प्राप्त भएको छ । 😭😭😭 थप विवरण आउन बाँकी

आखाँ को गहभरी आशु लिएर वैदेशिक यात्रा रोज्दै १२ पास पछि विधार्थी

भुवन केसी:- आमा बा को तातो काख र न्यानो मायाँ छोडेर विदेश जाँदै विधार्थी यो जाडो मा विधार्थी को पिडा कसले बुझने नत देश का नेताहरु ले बुझै न कसैले बुझ्यो त केवल विदेश ले विधार्थी लाइ कसले रोकुस त विदेश जना बाट नेपालका अधिकांश विधार्थी १२ पास पछि विदेशी मुलुक मा जना बाध्य भएकोContinue reading “आखाँ को गहभरी आशु लिएर वैदेशिक यात्रा रोज्दै १२ पास पछि विधार्थी”

Design a site like this with WordPress.com
Get started