प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो । पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । पहिराे गएकाे ठाउँ नजिकैContinue reading “प्युठान को माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता”
Author Archives: Pyuthan Time's
अरिबल वर्ष को कारण प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध
भुवन केसी:- लगातारको वर्षाका कारण पहिरो जाँदा प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ। प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। पहिरोले वैकल्पिक सडक र अधिकांश ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार जिल्लाको देविस्थान, मुर्कुटीContinue reading “अरिबल वर्ष को कारण प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध”
ढोकामा आएर बान्ता गर्ने क्रममा प्युठान मा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु
ढोकामा आएर बान्ता गर्ने क्रममा प्युठान मा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु प्युठान। प्युठानको सरुमारानी गाउँपालिका – २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षकContinue reading “ढोकामा आएर बान्ता गर्ने क्रममा प्युठान मा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु”
काठमाडौं बाट दाङ्ग तर्फ जाँदै गरेको गाडी कपिलवस्तु मा दुर्घटना एक को मृत्यु
भुवन केसी:- कपिलवस्तु को बुद्धभुमी नगरपालिका मा यात्रुबाहक बस शनिबार दुर्घटना कपिलवस्तुको बुद्धभुमिमा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । बुद्दभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरकोContinue reading “काठमाडौं बाट दाङ्ग तर्फ जाँदै गरेको गाडी कपिलवस्तु मा दुर्घटना एक को मृत्यु”
प्युठान जिल्लामा भारी वर्षा
लुम्बिनी प्रदेश ईन्चार्ज हरि बस्नेत ने.क.पा (माओबादी केन्द्र) मा प्रवेश गरेका छन ।
बुटवलबाट हराएका ३ बालक मुम्बई मा भेटिए
भदौ २६,२०७९ :- तिलोत्तमा — बुटवल उपमहानगरपालिकाबाट हराएका तीन बालक भारतको पुनेमा फेला परेका छन् । उनीहरुले भिडियो कलमार्फत अभिभावकसँग कुरा गरी आफूहरु मुम्बईको कुर्ला स्टेसन पुगेको बताए । शुक्रबार घरबाट विद्यालय जाँदा बेपत्ता भएका ती बालकले आफूहरु बुद्धनरगसम्म पुगेको याद भएको र त्यसपछि एकैचोटि रेलमा पुने पुगेको बताएको हराएकामध्ये एक सागर पौडेलका पिता कृष्णContinue reading “बुटवलबाट हराएका ३ बालक मुम्बई मा भेटिए”
सन्दीप लामिछाने टिमबाट निलम्बन
भदौ २३, २०७९ बिहिबार :- काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् । १७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ । गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनीContinue reading “सन्दीप लामिछाने टिमबाट निलम्बन”
सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा भदौ २३, २०७९ बिहिबार १९:४०:४३ | उज्यालो सहकर्मीFacebookTकाठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् । १७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ । गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धकाContinue reading
सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा
भदौ:२२ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो । खेल्न भदौ ६ गतेको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्यो । नगरकोटबाट त्यही रात फर्किएरContinue reading “सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा”