बाग्दुलाको बजार क्षेत्रमा यति ठुलो खाडल दुर्घटना हुदाँ कसले लिन्छ जिम्मा

भुवन केसी:- स्थानिय सरकार पुरै मौन छ । किन यस्तो यसमा दुर्घटना भए जिम्मेवारी कसले लिने यति ठुलो पानी जम्ने खाडल रहेको छ । जुन बाग्दुला बजार क्षेत्र भित्र मेन बाटो मा यति ठुलो खाडल पर्यो जहा दिनौ हजारौं मानिस आवतजावत गर्न ठाउँ को हालत यस्तो छ ‌। कसैको नजर पुग्न सकेन 😪  स्थानिय सरकारContinue reading “बाग्दुलाको बजार क्षेत्रमा यति ठुलो खाडल दुर्घटना हुदाँ कसले लिन्छ जिम्मा”

बाग्दुला बाट टिकुरी बसपार्क जाने बाटोमा ठुला खाडल अवतजावत गर्ने लस्टै गाह्रो

भुवन केसी:- बाग्दुला बाट भित्र प्युठान जिल्लाको नयाँ टिकुरी बसपार्क जाने बाटोको हालत नाजुक छ। जुन यातायात समिति र स्थानिय सरकार को अहिले सम्म ध्यान जान न सकेको स्थानिय को गुनासो रहेको छ । छिटो छरितो बाटो निर्माण होस भने चाहान रहेको स्थानिय को गुनासो रहेको छ ‌। जहाँ धेरै ठुलो खाडल रहेको र पानीContinue reading “बाग्दुला बाट टिकुरी बसपार्क जाने बाटोमा ठुला खाडल अवतजावत गर्ने लस्टै गाह्रो”

बिचबाटोमा अलपत्र प्रेम काहानी

मिनु गिरी :- कसरी बिर्सिन सक्छु र हामी बसेको ति दिनहरु जाहा स्वर्ग जस्तो काहानी आज भोलि मलाई एकासी बिचबाटोमा अलपत्र पारेर गहेउ ति कहली लाग्दो रात को गुन गुन अवाज कसरी भुल्न सक्छु पिया जुन तिमी एक चोटी घरायसी समस्या ले गर्दा गहि सकेको मान्छे म त आउनौ होला भनेर भुलेको थिए फेरि मेरोContinue reading “बिचबाटोमा अलपत्र प्रेम काहानी”

बिहे गरौ अनि संगै भाषा पढौला अनि विदेश जउला प्रिया

भुवन केसी:- खै कसरी वर्णन गरौँ? सुरुआत गर्ने ठाउँ नै छैन। हाम्रो भेट करिब १ वर्ष अघि मात्र हाम्रो खाजा खाने बेला कटेज मा  भेट भएको थियो। उनि दिदीहरु सग थिइन  एक दिन फेसबुक चलाउँदै थिएँ, ठ्याक्कै अगाडि ‘एड फ्रेन्ड’ भनेर उनको तस्बिर देखियो। प्रोफाइलमा गएर हेरेँ, उनले त्यहीँ दिदीसँगको फोटो राखेकी रहिछन्। मान्छे पहिलेदेखिContinue reading “बिहे गरौ अनि संगै भाषा पढौला अनि विदेश जउला प्रिया”

Design a site like this with WordPress.com
Get started