Category Archives: Uncategorized
प्युठान जिल्ला का भाइरल भेलु बाजे को बास्तविकता यस्तो रहेछ नेकपा एमाले प्रती
भुवन केसी:- भिडियो नखिच्नुस यदी भिडियो खिच्ने भए रू ४०००/- लाग्छ भन्दै हुनुहुन्थ्यो। भाइरल भेलु बाजे ( मिन बहादुर बुढा) प्यूठान नगरपालिका वार्ड नं ५ जुम्रीकाँडाका बासिन्दा हुनुहुन्छ।उहाँ गाउँको सरल स्वभाव भएको व्यक्ति हो।उहाँ गाउँले अर्गानिक भाषा बाट प्रस्तुत भएकै कारण भाइरल हुनू भएको हाे। र कतिपयले उहाँलाई हेर्ने दृष्टकोण नकारात्मक छ। उहाँ जस्ले जसरीContinue reading “प्युठान जिल्ला का भाइरल भेलु बाजे को बास्तविकता यस्तो रहेछ नेकपा एमाले प्रती”
प्युठान का भाइरल भेलु बाजे को बास्तविकता यस्तो रहेछ …. नेकपा एमाले प्रती
भुवन केसी:- भिडियो नखिच्नुस यदी भिडियो खिच्ने भए रू ४०००/- लाग्छ भन्दै हुनुहुन्थ्यो। भाइरल भेलु बाजे ( मिन बहादुर बुढा) प्यूठान नगरपालिका वार्ड नं ५ जुम्रीकाँडाका बासिन्दा हुनुहुन्छ।उहाँ गाउँको सरल स्वभाव भएको व्यक्ति हो।उहाँ गाउँले अर्गानिक भाषा बाट प्रस्तुत भएकै कारण भाइरल हुनू भएको हाे। र कतिपयले उहाँलाई हेर्ने दृष्टकोण नकारात्मक छ। उहाँ जस्ले जसरीContinue reading “प्युठान का भाइरल भेलु बाजे को बास्तविकता यस्तो रहेछ …. नेकपा एमाले प्रती”
एमालेलाई प्यूठानमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस (बिपि) को साथ
प्युठान जिल्लामा जिप दुर्घटना ३ जना मुत्यु १२ जना घाइते
भुवन केसी:- प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर एम्बुलेन्समा राखिंदै । २३ कात्तिक, प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकैContinue reading “प्युठान जिल्लामा जिप दुर्घटना ३ जना मुत्यु १२ जना घाइते”
प्युठान नगरपालिका – ८ एक जना ५७ वर्षिय पुरुषले झुण्डीएर आत्माहत्या गरे
भुवन केसी:- प्युठान नगरपालिका ८ खप्प्रेङखोला ,डाँडाघर भएका महेन्द्र बहादुर महतरा आफ्नो घर देखि १०० मिटर तल खन्युको रुखमा करिब १२ :३० बजे तिर झुन्डिएको घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ । किन आत्माहत्या गरेका हुन भन्ने बारेमा भने अहिलेसम्म केहि थाहा नभएको प्रहरीले बताए । प्रहरीको अनुसार सवलाई पोष्टमाटमको लागी जिल्ला हस्पिटलमा लगिने तयारीContinue reading “प्युठान नगरपालिका – ८ एक जना ५७ वर्षिय पुरुषले झुण्डीएर आत्माहत्या गरे”
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन आग्रह गरेको छ ।
भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
निरन्तर वर्षाले दर्जनौं स्थानमा पहिरो खस्दा बन्द भएको प्यूठान-भालुवाङ सडकखण्ड अझै खुल्न सकेन
प्युठान को माण्डवी गाउँपालिका मा घर बगाउँदा ६ जना बेपत्ता
प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो । पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । पहिराे गएकाे ठाउँ नजिकैContinue reading “प्युठान को माण्डवी गाउँपालिका मा घर बगाउँदा ६ जना बेपत्ता”