भुवन केसी यस्तो लेख्छन्:- जागिर को बारेमा नेपाल मा पढेर मात्र जागिर खान गाह्रो छ एउटा पाटी को मान्छे हुन पर्ने रहेछ आक्रो चिनजान को नत्र गाह्रो छ मेरो भोगाई है 😪 तपाइ हाम्रो पाटी मा आउनुहोस् म हजुरलाई लाइ जागिर १००% लगाइ दिन्छु भने कति भेटाए सिप ज्ञान र क्षमताको व्यक्ति हेरिन यो प्युठान जिल्लामा मात्र नभएर नेपाल भरी सबै भन्दा बढी पाटी को मान्छे र 😪 याहा आफ्नो मान्छे बढी हेर्ने चलनचल्तीले गर्दा युवाहरु खाडी मुलुक जानु परेको छ देश मा रोजगारी पाउन गाह्रो नाम तोक्न मिल्दैन मलाई भने तिमी मेरो पाटी मा आउ म जागिर लाइ दिन्छु भने तर म चाकरी गर्दैनन तिम्रो पाटी मा आउनु भन्दा बरु विदेश जान्छु पनि भने मैले याहा याहा 🤔 पढेलेखेका युवा खाडी गएको छन जाबो एउटा पिन्टर हान एक घण्टा लगाउने वडा र नगरपालिका कर्मचारी छन सिप भन्दा पावर बढी भएर जागिर खाएको देखिन्छ जाबो काम गर्ने गयो ५ मिनेटमा हुने काम दिन भरी लाग्छ याहा पढेर मात्र हुन क्षमता र सिप को मान्छे पनि हुन जरुरि छ। तर जताततै चिनेजानेको मान्छे चाहिने भएकाले जागिर पाउन नसकेको उनको बुझाइ छ । ‘पढेर मात्र हुँदैन रै’छ, जागिर खानका लागि मान्छे चिनेको हुनुपर्ने रहेछ’ उनले भने , ‘हाम्रो नै सिस्टम यस्तै रै’छ ।’
नेपालमा जागिर खान कि पावर कि चिनेको मान्छे चाहिन्छ भन्ने बुझाइ रहेका भुवन केसी ले अहिले का युवाहरु विदेश जानु नै अन्तिम विकल्प देखेका छन 😪
भुवन केसी:- युवा वर्ग रास्ट्र निर्माणको प्रमुख समेत मानिन्छ। जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ । अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा मरुभूमिमा पनि पानीको मुल फुटेको छ । पहाड मैदान भएका छन । बाँझा जमिनहरुमा अमृत समान खाद्यान्न लहलह झुलेको छ । उजाड उजाड पत्थरीलो जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग धन्धा, कलकारखाना, खुलेका छन । भंयकर ठुला नदी, ताल, समुन्द्र, पहरामा समेत चिप्ला सडक बनेर मोटर कार सललल बगेका छन । अन्धकार ठाउँहरुमा पनि झिलिमिली उज्यालो छाएको छ । कोहि भोक भोकै मर्नु परेको छैन । कोहि उपचार नपाएर अकालमा ज्यान गुमाउन परेको छैन । कोही पढ्न नपाएर भारीले किचिएर हिड्नु परेको छैन । हेर्दा र पुग्दा लाग्छ मानिसहरुले दन्त्य र पौराणिक कथामा पढ्दै र सुन्दै आएको स्वर्गको टुक्रा यही नै हो भनेर । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तन का खानी हुन। साहस, सिर्जनशिलता सिक्ने क्षमता एवं उच्च आत्मविश्वास का कारण । गुणात्मक र सङ्ख्यात्मक दूस्टिले युवा राष्टको मेरूदण्ड भएकाले युवा काे सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्टिय विकासको मुलधारमा ल्याउनु जरूरी छ। युवा वर्तमान का साझेदार हुन्। युवाको क्षमता अभिवृद्धि गरेर सशक्तीकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ। स्वास्थ्य, शिक्षा, राेजगार युवाका माैलिक अधिकार हुन। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितिक, तथा अन्य क्षेत्रमा युवा काे सहभागिता सुनिश्चित हुनसके मात्र देशको परिवर्तन तथा विकास सम्भव छ
समुन्नत र समूद्ध रास्ट्र निर्माणका लागि याेगदान युवा बेराेजगारी, अशिक्षा,, आर्थिक अभाव , मानसिक तनाब जस्ता कारणले देश विकासको मुल प्रवाहमा आउन सकिरहेको छैनन्। हाम्रो देश को सन्दर्भमा नेपाली युवाहरु को अवस्था निकै दयनिय छ जसले गर्दा देशका युवाहरुकाे राज्यको मुल प्रभावककीरण आउन सकेका छैनन्। अधिकांस शिक्षित युवाहरू खाडी मुलुकमा आफ्नो श्रम सस्तो मुल्यमा बेच्न बाध्य छन। युवा काे वर्तमान अवस्थालाई विश्लेषण गर्ने हो भने देशमा तिन तहमा सरकार सन्चालन छन तर यी सरकारहरूले युवालाई विकास तथा क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम तय गरेका छन् ।यि निति, नियम,ऐन, कानुन, केवल कागको पानामा मात्र सिमित छन्। समग्रमा शान्ति, विकास, मानवअधिकार हरेक क्षेत्रमा युवा जाेडिएका हुन्छन्।
कुनै पनि मुलुकलाई समुन्नत र समूद्ध बनाउन देशको युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ।राज्यले विकासका निम्ति याेजना बनाई मुल प्रवाहमा युवालाई समेट्नु पर्दछ। विकास र विस्तारका लागि समावेशी तवरले याेजना कार्यान्वयन गर्न आवश्यक छ। देश मा रहेका सम्भाव्यता काे सुचि बनाई त्यसको काममा युवाहरुलाई अ ग्रसर बनाउनु पर्दछ। देश को आर्थिक बिकास तथा विस्तार गर्नेकाे लागि सरकारहरूले युवासँग साझेदारी गर्ने आवश्यक छ।जब बिकास काे कुरा अगाडी बढाईन्छ तब युवाको क्षमता विस्तारमा विशेष ध्यान दिन जरुरी छ।
अन्तमा नेपालको समग्र विकास तथा विस्तारको लागि देशमा सन्चालनमा रहेका तिनै तहका सरकारहरूले युवाको वूद्धि र विकास काे लागि सिपयुक्त कार्ययोजना बनाई कार्यान्वयन गर्न जरुरी छ। खाडी मुलुकमा वैदेशिक राेजगारीमा रहेका युवाहरूको अभिलेखिकरण गरेर देशमै काम गर्ने ब्यवस्था मिलाउन जरूरी छ। युवाहरूलाई सक्षम र राेजगार बनाउन बिभिन्न किसिमका सिपमुलक छाेटा र लामा अवधिका तालिम दिई राेजगार बनाउन आवश्यक छ। युवाहरु काे विकास र विस्तारका लागि बनाइएको निति, नियम, ऐनकानुन केवल किताबी पानामा मात्र सिमित नराखेर कार्यान्वयन गर्न जरुरी छ। जबसम्म देशमा सक्षम युवा जनशक्ति उत्पादन गर्ने सकिदैन तबसम्म देश समुन्नत र समूद्ध को बाटाेमा जान सक्दैन।
अनेरास्ववियु प्युठानका गतिविधिअनेरास्ववियु प्युठानले आज स्वर्गद्वारी क्याम्पसमा क्याम्पस कमिटी पुनर्गठन गरेकाे छ आज एक कार्यक्रम सहित अनेरास्ववियु प्युठान स्वर्गद्वारी क्याम्पसमा प्रेम पुन काे अध्यक्षतामा ७१ सदस्यीय क्याम्पस कमिटी गठन गरेकाे कार्यक्रममा अनेरास्ववियु प्युठान का अध्यक्ष दिल बहादुर दसौंदि र सचिब टेक राज के. सि. काे उपस्थिति रहेकाे थियाे ।
भुवन केसी:- प्युठान नगरपालिकाको चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स ,भलिबल , कबडड्डी ,कराते र तेक्वान्दाे समेत जम्मा ५४ स्वर्ण पदक मध्ये मुक्ति माबी रातामाटा २५ स्वर्ण पदक सहित प्रथम ,जनता माबी बाग्दुला १४ स्वर्ण पदक सहित द्वितीय र बालविधा माबी मरन्ठाना ७ स्वर्ण पदक सहित तृतीय भएकोमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु!!”
भुवन केसी:- प्युठान नगरपालिकाको चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स ,भलिबल , कबडड्डी ,कराते र तेक्वान्दाे समेत जम्मा ५४ स्वर्ण पदक मध्ये मुक्ति माबी रातामाटा २५ स्वर्ण पदक सहित प्रथम ,जनता माबी बाग्दुला १४ स्वर्ण पदक सहित द्वितीय र बालविधा माबी मरन्ठाना ७ स्वर्ण पदक सहित तृतीय भएकोमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु!!”
भुवन केसी:- प्युठान जिल्ला लगायत पहाडी भूभागमा आज पानी पर्ने सम्भावना रहेको छ आज अत्यधिक मात्रामा चिसो बढेको छ आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । प्युठान जिल्लामा पनि पानी आउन सक्ने सम्भावन रहेको छ ।
सलिन केसी :- देश मा रोजगारी छैन रोजगारी को लागि विदेश जाने माग गर्दा राज्य बाट मारिनु पर्छ। अब हामी युवाहरुको आश भरसा को छ यो नेपाल मा कत जाने न्या मोरेको देश जुन भस्ट ले सकिएको देश मा जन्म लिएको रहेछु जहा जनताहरु ज्यान भन्दा तिमीहरुको मन्त्री गाडी ठुलो भयो होइन थुक्क तिमीहरु को राजनैतिक २ जना कलिलो युवाहरू मारेर आमा को काख रिताउन सक्ने ले देश मा हामी सोझा इमान्दार युवाहरु पनि कति बेला मारिने हो डर पो भयो त ।पुरै जमाना खराब छ म मात्र असल मान्छे बनेर के गर्नु यो देशमा गोली हानेर हत्या गर्लान भने डर पो छ त देशमा बाच्ने अधिकार छैन विदेशी भुमिमा जान खोज्दा सरकार ले गोली हानी हत्या गर्छ अव हामी युवा युवती कत जाने होइन यो नेपाल सरकार ले गर्ने खोजेको के गणतन्त्र यहि हो तिमीहरु को याहा न त रोजगारी दिन सक्छौं न त विदेश जान दिन होइन अव हामी भोकमरी ले मोर्ने त होला होइन नालायक सरकार …..पैसा सग तुलना गर्न मिल्छ जनता लाइ कस्तो सरकार हो छ
प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢प्युठान जिल्लामा बिहे को जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनप्रतिनिधि को मुत्यु 🥲😢प्युठान जिल्लामा बिहे को जन्। प्यूठानको ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कापियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ । बिहिबार विहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कापियो अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिए । उनका अनुसार दर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल अस्पताल बिजुवारमा उपचार भइरहेको छ। दुर्घटना बारे विस्तृत जानकारी आउन बाँकी छ ।
प्युठानको बरौला देखि बिहेको लागी जन्ती हिडेको जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ । बाकी घाईतेहरुलाई प्युठान अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुने मल्लरानी गाउपालिकाका ३ का वडा सदस्य दामोदर नेपाली जनप्रतिनिधि रहेको खबर प्राप्त भएको छ । 😭😭😭 थप विवरण आउन बाँकी
भुवन केसी:- आमा बा को तातो काख र न्यानो मायाँ छोडेर विदेश जाँदै विधार्थी यो जाडो मा विधार्थी को पिडा कसले बुझने नत देश का नेताहरु ले बुझै न कसैले बुझ्यो त केवल विदेश ले विधार्थी लाइ कसले रोकुस त विदेश जना बाट नेपालका अधिकांश विधार्थी १२ पास पछि विदेशी मुलुक मा जना बाध्य भएको छन जसमा नेपाल बाट दैनिक ४०००जना जति उड्ने गर्दछन् नेपाल सरकार टुलुटुलु हेर्दै छ हुन आफ्नो छोरा छोरी भए पो माया लाग्छ देश बेच्ने नेताहरु लाइ काहा कसको माया लागुस र होइन न त नेपालमा शिक्षा राम्रो छ न त नेता हरु नै शिक्षा मा सबै राजनीतिक चल्ने गर्दछ अनि जसमा TU को लापरबाही ले गर्दा ब्याचलर ४ वर्ष कोष मा ६/८ वर्ष लाग्छ त्यही भएर पनि १२ पास पछि विधार्थी विदेश जना बाध्य हुन्छन् जसमा गरिबी कारण ले गर्दा पनि हो हुन त नेपालमा मा भनेको जस्तो रोजगार र सेवा सुविधा केही छैन जसमा विधार्थी जना बाध्य हुन्छन विधार्थी ले आफुले पढन लागि खर्च जुटाउन गाह्रो हुन्छ त्यहि भएर विदेशी हुन बाध्यता भएको छन विदेश मा गए पछि पढाई को साथै पैसा पनि कमाउन सकिन्छ भनेर नि अव का दिन मा नेपाल सरकारले यसमतै टुलुटुलु हेर्न हो भने याहा कमजोर र बुढा खाडार राजनैतिक गर्ने मात्र हुने छन नेपाल मा याहा नेपाल का नेताहरु सुन कान्ड मा ब्यस्त छन विधार्थी लाइ कसले रोकुस त हुन पनि यस्तै भएको छ नेपाल सरकार टिकाउ गराउन गाह्रो छ विधार्थी को भविष्य माथि कसले सोच्ला र खै यस्तै हो नेपाल सरकार ले यस्तै गर्ने हो भने नेपाल भविष्य मा पुरै सुनसान हुने छ । नेपाल सरकार ले यसको लागि केही कहिले सम्म गर्ने होला भनेर चिन्ता को विषय बनेको छ 😪🥲
आखाँ को गहभरी आशु लिएर वैदेशिक यात्रा रोज्दै १२ पास पछि विधार्थी जुन नेपाल केही हुन नसकेपछि रहर होइन बाध्यता हो 😪😪