प्रेस चौतारी नेपाल शाखा प्यूठान नगरपालिका अध्यक्ष केसीद्वारा शुभकामना

नेपाली हरुको महान चाड दिपावली को को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दै छौँ

घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
अनी तिहार तपाईँको खास होस्
तिहारको हार्दिक मंगलमय शुभकामना ।

***************************************

मासको बारा,
मुलाको अचार,
औँसिको कालो रातमा दियोको बहार
खुशी को लहर,
शुभकामना तपाईंलाई शुभ तिहार ।

***************************************

तिहार आयो, खुशीयाली छायो,
दियो बाल्यौं, सबै झिलिमिली भयो,
देउसी भैलो खेल्यौं, रमाइलो भयो,
सबैजना भेला भयौँ, खुशीयालिको मौसम छायो,
यसरी नै जिन्दगीमा सधैँ बहार आवस्,
शुभ तिहार !

***************************************

आशिर्वाद ठुलाको,
माया साथी- भाईको,
सत्भाव इष्ट-मित्रको,
अपार महिमा माताको,
सधैँ रहिरहोस सबैमा….
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।

***************************************

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना !!!
धनधान्यकी देवी लक्ष्मी माताले तपाँईको घरमा बास गर्नुका साथै परिवार, इष्ट-मित्र तथा साथी भाईमा सुख, शान्ति र सम्वृद्धिको कृपा सधैँ रहिरहोस ।

***************************************

बत्ती र दियोको झिलिमिली साझ्
देउसी र भैलो गीतको माझ्
हर्षका साथ मनाउ यो चाड
शुभ दिपावलिको हार्दिक शुभकामना ।

प्यूठान जिल्लाका व्यापारीलाई प्लास्टिकको माला बेच्न रोकथाम भएन

प्लास्टिक को मालाहरु बेच्न रोकथाम छैन के हो 😁
प्युठान जिल्लामा प्रहरी प्रशासन र नगरपालिका काहा छ होइन बेच्न पाउनु पर्छ भन्दा पनि हाम्रो परम्पराको संरक्षण गर्ने सिकउन है सबै ले फुलको माला राम्रो हुन्छ स्वस्थ लाइ असर गर्दैनन् है यानि कुरामा ख्याल गर्नु पर्छ प्यूठाना जिल्ला भन्दा अरु ठाउँ मा प्लास्टिक को माल बेच्न रोक लागिएको छ भने प्यूठाना जिल्ला कसैको चासो को बिषय देखिएन होइन प्युठान जिल्लामा परम्परागत रुपमा चलिरहेको फुलको माला लगाउँने चलन लोभ हुदै गएको र बजार बाट किनेर लगाउने प्रविधि बढी देखियो फुल लगाउने जगा जमिन सबै बाचो पन राखि मेहेनत नगर्ने देखियो यसमा सरकारले चासो को बिषय देखाएको छैन जसमा बहिर बाट प्लास्टिक माला बढी भित्रिएको छ प्युठान जिल्लामा जसमा बगुदुला बजार विजुवार लगायत क्षेत्रमा बढी देखियो बजार इलाका मा जाहा नगरपालिका र प्रशासन ठाउँ मा यसमा सरकारले ध्यान दिन आवश्यक छ

ब्याचलर पास गरे १ कक्षा पढाउने शिक्षा मन्त्री हुन कति पास गर्नु पर्छ..?

गुनासो:- शिक्षा विधेयक लिएर मात्र हुन शिक्षा मन्त्री पनि उहि अनुसार राम्रो हुनुपर्छ अचम्म छ नेपाल को कानुन वुझेर मात्र पास गर्नु पर्छ नि

कक्षा १ पढाउन स्नातक (१६ कक्षा) पास गरेको हुनुपर्ने, कक्षा ९ पढाउन स्नातकोत्तर (१८ कक्षा) पास गरेको हुनुपर्ने भएपछि स्नातक र स्नातकोत्तर पढाउने चैँ अर्कै ग्रहबाट एलिएनहरु त ल्याउने होला नि सरकारले।

१२ पास गरेपछि अमेरिका, अष्ट्रेलिया, युरोप, जापान लगायतका देशको visa लाग्छ। १६ कक्षा पास गरेर कक्षा १ पढाएर, ३०/४० हजारको जागिर खाएर नेपालमै बस्ला त नयाँ पुस्ता ? ऐलेका नयाँ पुस्तालाई विदेश भन्दा अरु कुरा मनमै छैन। नयाँ पुस्तालाई आकर्षण गर्ने भन्दा पनि जसरी हुन्छ लखेट्ने पक्षमा छ सरकार।

त्यो बिकट ठाउँ जहाँ +२ भन्दा माथिको पढाइ हुने क्याम्पस छैन, बाहिर बसेर पढ्न आर्थिक अवस्थाले धान्दैन, घरपरिवारले स्नातक सम्मको पढाइ खर्च धान्न सक्दैन, काम गर्दै पढ्छु भन्दा काम पाईँदैन।
के त्यस्तो वर्ग मारिएन त ? संसदमा पेश भएको “नयाँ शिक्षा विधेयक” नयाँपुस्ता मारा त छ नै। उत्तिकै गरीब मारा पनि छ।

विधेयक पास गर्ने नेता पनि शिक्षा राम्रो शिक्षा हासिल गरेको व्यक्ति हुनुपर्छ

१२ पास पछी विधार्थी विदेश जान बाध्य नेपाल सरकार टुलुटुलु हेर्दै ….

भुवन केसी:- नेपाल का नेताहरु सुन कान्ड मा ब्यस्त छन विधार्थी लाइ कसले रोकुस त विदेश जना बाट नेपालका अधिकांश विधार्थी १२ पास पछि विदेशी मुलुक मा जना बाध्य भएको छन जसमा नेपाल बाट दैनिक २५०० जना जति उड्ने गर्दछन् नेपाल सरकार टुलुटुलु हेर्दै छ हुन आफ्नो छोरा छोरी भए पो माया लाग्छ देश बेच्ने नेताहरु लाइ काहा कसको माया लागुस र होइन न त नेपालमा शिक्षा राम्रो छ न त नेता हरु नै शिक्षा मा सबै राजनीतिक चल्ने गर्दछ अनि जसमा TU को लापरबाही ले गर्दा ब्याचलर ४ वर्ष कोष मा ६/८ वर्ष लाग्छ त्यही भएर पनि १२ पास पछि विधार्थी विदेश जना बाध्य हुन्छन् जसमा गरिबी कारण ले गर्दा पनि हो हुन त नेपालमा मा भनेको जस्तो रोजगार र सेवा सुविधा केही छैन जसमा विधार्थी जना बाध्य हुन्छन विधार्थी ले आफुले पढन लागि खर्च जुटाउन गाह्रो हुन्छ त्यहि भएर विदेशी हुन बाध्यता भएको छन विदेश मा गए पछि पढाई को साथै पैसा पनि कमाउन सकिन्छ भनेर नि अव का दिन ‌मा नेपाल सरकारले यसमतै टुलुटुलु हेर्न हो भने याहा कमजोर र बुढा खाडार राजनैतिक गर्ने मात्र हुने छन नेपाल मा याहा नेपाल का नेताहरु सुन कान्ड मा ब्यस्त छन विधार्थी लाइ कसले रोकुस त हुन पनि यस्तै भएको छ नेपाल सरकार टिकाउ गराउन गाह्रो छ विधार्थी को भविष्य माथि कसले सोच्ला र खै यस्तै हो नेपाल सरकार ले यस्तै गर्ने हो भने नेपाल भविष्य मा पुरै सुनसान हुने छ । नेपाल सरकार ले यसको लागि केही कहिले सम्म गर्ने होला भनेर चिन्ता को विषय बनेको छ 😪🥲

फाँडेर सबै बाधा अबरोध
फाँटै फाँट पारेर जीवन
परिश्रम र अठोटले
जीवनका पाटा पाटामा
उत्साहका चाहानाका
छर्दै छर्दै बीउ
फलाइरहेछु मैले
खुसी–खुसी जिन्दगीको
र,
जीवनका सुर्काहरुमा
घुमाइरहेछु मैले
स्टेरिङ्ग जिन्दगीको
हिँडिरहेकै छु निरन्तर
यात्रा जिन्दगीको

घर पुगेर पनि आधि त छुट्नेछु म यहीँ
माउन्ट फुजी वरिपरि, समुद्रको किनारमा
वा नारिता एअरपोर्टको छेउछाउ कतै

फर्केर जाने मैले लिएर जाऊँला जापानी आँखाको बिम्ब
सिंगापुरियन आँसु वा थाइ हाँसोको तस्बिर

मानिसहरू बीचको प्रेम नै हो स्वर्ग
जो म छुटेको हुँला यहाँ
त्यसलाई मायाले सम्हाल्नू-
तिमीले मेरो मित्र !

नेपाल का युवा युवती विदेश जना बाध्य भएको छन किन ……?

भुवन केसी :- विदेश जना बाध्य भएको छन जुन आफ्नो देश को भाषा सिक्न गाह्रो हुने अहिले विदेशी भुमीमा पहिला टेक्नु परेको छ जुन विदेशी कल्चर र भाषा सिकेर जानु परेको छ यात नेपाल का नेताहरु सुन कान्ड मुछिएका छन भने होइन 😪 नेताहरु ले देश मा विकास कहिले गर्ने रहेछन् भन्दा पनि युवा युवती लाइ विदेश जान बाट रोक्न सक्नु पर्छ हिमत छ कोही नेताहरु को ३०,००० तलव दिने मा प्रतिव्यक्ति सिप र दक्ष अनुसार १५,००० तलब दिने सुविधा भए पछि कोही भोकै मोर्ने थिएन 😪 हुन त यस्तो नेताहरु लाइ काहा मन पर्छ र
आज भोलि +२ पास गरेर भाष सिकेर विदेश जना बाध्य भएको छन देशमा रोजगारी नपाएर खै त रोजगार को योजना लिएको नेपाल मा 😪 हुन त देश बेच्ने नेताहरु लाइ के थाहा विधार्थी को पिडा जसमा १६/२० लाख लगानी लगाएर विदेशी जानु को पिडा देश यति लगानी गरेर याहा 🤔 केही फाइदा होइन डुबान हुन्छ यसमा सरकार को चासो को बिषय देखिएन हुन त 😁 नेताहरु ले के मतलब 😪कठै विचरा मेरो देश
के देउ तिमी लाइ याहा सर्घष गर्छु
के भनेको थिए
फटाहा नेताहरु ले
हामी लाइ विदेश मा …
आफ्नो श्रम बेच्न बाध्य बनाए
हे धर्ती माता तिम्रो त्यो शरिर माथि को कुहिएको फोहोर
फालन सकिएन …मैले
जव सम्म त्यो कुएको फोहर जव सम्म सकिन
तब सम्म तिम्रो शरिर ले शान्ति पाउन …..
हे भगवान लैजाउ मलाई पनि गङ्गाको तिर मा म पनि जान्छु तिम्रो साथ नछोडी

नेपालका युवा युवती विदेश जना बाध्य भएको छन किन ….??

भुवन केसी:-

नेपालका युवा युवती विदेश जना बाध्य भएको छन जुन आफ्नो देश को भाषा सिक्न गाह्रो हुने अहिले विदेशी भुमीमा पाहिला

टेक्नु परेको छ जुन विदेशी कल्चर र भाषा सिकेर जानु परेको छ यात नेपाल का नेताहरु सुन कान्ड मुछिएका छन भने होइन 😪 नेताहरु ले देश मा विकास कहिले गर्ने रहेछन् भन्दा पनि युवा युवती लाइ विदेश जान बाट रोक्न सक्नु पर्छ हिमत छ कोही नेताहरु को ३०,००० तलव दिने मा प्रतिव्यक्ति सिप र दक्ष अनुसार १५,००० तलब दिने सुविधा भए पछि कोही भोकै मोर्ने थिएन 😪 हुन त यस्तो नेताहरु लाइ काहा मन पर्छ र
आज भोलि +२ पास गरेर भाष सिकेर विदेश जना बाध्य भएको छन देशमा रोजगारी नपाएर खै त रोजगार को योजना लिएको नेपाल मा 😪 हुन त देश बेच्ने नेताहरु लाइ के थाहा विधार्थी को पिडा जसमा १६/२० लाख लगानी लगाएर विदेशी जानु को पिडा देश यति लगानी गरेर याहा 🤔 केही फाइदा होइन डुबान हुन्छ यसमा सरकार को चासो को बिषय देखिएन हुन त 😁 नेताहरु ले के मतलब 😪कठै विचरा मेरो देश
के देउ तिमी लाइ याहा सर्घष गर्छु
के भनेको थिए
फटाहा नेताहरु ले
हामी लाइ विदेश मा …
आफ्नो श्रम बेच्न बाध्य बनाए
हे धर्ती माता तिम्रो त्यो शरिर माथि को कुहिएको फोहोर
फालन सकिएन …मैले
जव सम्म त्यो कुएको फोहर जव सम्म सकिन
तब सम्म तिम्रो शरिर ले शान्ति पाउन …..
हे भगवान लैजाउ मलाई पनि गङ्गाको तिर मा म पनि जान्छु तिम्रो साथ नछोडी

स्ववियु नेतृत्व मा स्वर्गद्वारी बहुमुखी क्याम्पस मा सरसफाई कार्यक्रम सम्पन्न

यस प्युठान जिल्ला को पुरानो स्वर्गद्वारी बहुमुखी क्याम्पस मा आज मिति २०८०/०४/१९ गते स्ववियु को नेतृत्व मा शुक्रबार कार्यक्रम मा सरसफाई कार्यक्रम मा स्ववियु टिम र सर विधार्थी पुर्ण रुपमा सहभागी भई सबैले इमान्दार रुपमा सहभागी भाइ यस कार्यक्रममा उपस्थित भैही काम गरेका थिए जसमा मा वृक्षारोपण पनि गरिएको थियो जसमा स्ववियु सदस्य केशर सुनार र सचिव प्रेम बहादुर विश्वकर्मा र सदस्य भुवन केसी कोषाध्यक्ष भुपेन्द्र केसी लगायत सम्पूर्ण स्ववियु टिम उपस्थित र यस क्याम्पस का सरहरु ड ओमहरी भट्टराई , बासु देव अधिकारी सर हरुको को उपस्थित रहेको थियो जसमा वृक्षारोपण मा फुल का विरुवा दालचिनी को जस्ता विरुवा रोपेका थिए
जसमा पछि आउदा को दिन मा पनि हामी यस्तै सरसफाई अभियान मा निरन्तर लाग्ने विधार्थी सर स्ववियु को टिम बाट को अडान रहेको छ यसरी भन्दै आजको यस कार्यक्रममा यहि सम्पन्न भएको थियो

दाङको देउखुरीमा सरकारी गाडीले ठक्कर दिँदा २ जना गम्भीर घाईते

दाङको देउखुरीमा झिमरुक गाउँपालिका प्युठानको सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन ।
लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो । पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन ।
घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ ।
गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए ।
Create your own website, free on WordPress.com.Create your own website.
Start free