साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न

प्युठान को पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा बृझारोपण गरिएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक को राष्ट्रिय कार्यक्रम गोर प्रोजेक्ट मार्फत सनिवार मल्लरानी ८५ वाट बोटविरुवा वेर्ना रोपिएको हो बृझारोपण कार्यक्रम का प्रमुख अथिति मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बाहदुर खड्का ले पहिलो बेर्न रोपेर उद्घाटन गर्दै मल्लरानी पर्यटकीय गन्तव्य को रुपमा अझ विकास गर्ने गाउँपालिका लागि परेको बताए उनको भनाइ छ मल्लरानी ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ समुदायिक वनमा रोपिएको विरुवा संरक्षण गर्नु पर्ने बताए
कार्यक्रमका अध्यक्ष तथा साइन रेसुङ्गा बैंक विजुवार शाखा का प्रमुख योगेन्द्र विष्टले आफुले रोपेको बिरुवाको आफै सरझण गर्नेगरी बैकले लिएको राष्ट्रिय कार्यक्रममा बृझारोपण गर्दै प्युठान मा पनि लागु गरिएको बताए पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा थप अाकर्षण देखाउने उद्देश्य सहित विभिन्न प्रजातिका बोटविरुवा र फुलहरू रोपिएको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखा प्रमुख विन्जन बस्नेतले बताए त्यस्तै खलङ्गा ८३ वर्षिय जुक्त प्रसाद पोखरेल मल्ल रानी पिपल रोपेको र आफ्नो सपना पुरा भएको बताए मल्लरानी बोटविरुवा रोपेपछि धर्म कमाइन्छ भन्दै पिपल रोपेको हुन । ८३ वर्षिय बृद्ध जुक्त प्रसाद र ७५ वर्षिय बृद्ध धना पोख्रेल ले कार्यक्रम सहभागि हुदाँ विरुवा रोप्ने पाएको खुशी भएको बताए
साथै बैक को प्युठान रहेको छ वटै शाखाकाकार्मचारी हलो उपस्थित मा वृक्षारोपण गरिएको हो वृक्षारोपण मा सहकार्य गर्दै डिभिजन बन कार्यालय प्युठान का प्रतिनिधि, मल्लरानी ४ का जनप्रतिनिधि, मल्लरानी विहानी पदयात्रा समुह लगायतकले सहयोग गरेको थिए कार्यक्रमको सन्चालन बहाने शाखाका प्रमुख कृष्ण बाहदुर केसी गरेका थिए

साउन मा महिलाहरु किन सोमबारे व्रत बस्ने गर्दछन्

सलिना थापा :- सोमबारको विशेष महत्व रहेको हुन्छ
साउन महिना भगवा शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।

साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवान्को पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ । साउन महिनामा नारीहरुले हरियो चुरा, मेहन्दी लगाउने चलन बढेको छ । यस महिनालाई शिवको महिना पनि भनिन्छ ।

यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ ।

यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ

साउन मा महिलाहरु किन सोमबारे व्रत बस्ने गर्दछन्

सलिना थापा :- सोमबारको विशेष महत्व रहेको हुन्छ
साउन महिना भगवा शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।

साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवान्को पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ । साउन महिनामा नारीहरुले हरियो चुरा, मेहन्दी लगाउने चलन बढेको छ । यस महिनालाई शिवको महिना पनि भनिन्छ ।

यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ ।

बस ट्रक ठोक्किदा सप्तकोशीको पुलबाट ट्रक खस्यो तीन जनाको भने सकुशल उद्धार

भुवन केसी:- सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ।

सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए ।

सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो

स्ववर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गर्दा प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

भुवन केसी:- तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। प्रहरीले गाडी चालकको चालक अनुमती पत्र हेरेको आधारमा दाङ लमही नगरपालिका ५ का टंक बहादुर कुमाल रहेको जनाएको छ । अन्यको पहिचान हुन सके
जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालक दाङ लमहीको भन्ने बुझिएको छ । थप बिबरण आउन बाँकी छ ।स्वर्गद्वारीमा बर्सेनि दुर्घटना भइरहनु साह्रै दुखद एवम पिडादायी अवस्था हो।

जानकारीअनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल तथा दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको हो ।

यस्तै कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ।

स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपनि कसैलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ

बालहनन गर्ने गेट्पालेलाई कारवाही गर्न स्ववियू स्वर्गद्वारीले बुझायो ज्ञापनपत्र!

भुवन केसी:- जुम्री:- बालहनन गर्ने गेट्पालेलाई कारवाही गर्न स्ववियू स्वर्गद्वारीले बुझायो ज्ञापनपत्र!

बालअधिकार हनन गर्ने गेटपालेलाई कारवाही गर्न माग गर्दै स्वतन्त्र विधार्थी यूनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसले मुक्ती माध्यमिक विधालय रातामाटाको प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार गेटपालेले विधार्थीलाई कुटेपछी स्ववियूले विहिवार कारवाहिको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
स्ववियू सभापति टेकराज केसी उपसभापति गनु गिरी सचिव प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष भुपेन्द्र केसी लगायत स्ववियू सदस्यहरुको उपस्थितमा प्रशासनलाई ज्ञापनपत्र बुझाईएको छ ।
साथै गेटपालेलाई कारवाही प्रक्रियामा ढाकछोप गरेमा विभिन्न विधार्थी संघठनहरुवाट संघर्ष गर्ने स्ववियू स्वर्गद्वारीले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा टेकराज केसी

भुवन केसी :- नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा टेकराज केसी निर्वाचित भएका छन् । बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले केसी अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल मार्सल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको मिति 2080-02-10 गते लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकामा सम्पन्न लुम्बिनी प्रदेश नेपाल मार्सल आर्ट्स हाप्किडो संघ गठनबात आदरणीय गुरु टेकराज के . सि अध्यक्ष पदमा र उपाध्यक्ष दुर्गा खद्का र सदस्यमा माधब भन्दारी निर्वाचन हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित आदरणीय गुरु Tekraj Kc को कार्यकालमा लुम्बिनी प्रदेशमा हाप्किडो खेलको विकास र बिस्तार एव अन्तरास्ट्रिय जगतमा रास्ट्रको प्रतिस्था अभिबिर्धी गर्न अबिस्मरणिय योगदान प्राप्त हुनेछ ।

राप्ती साहित्य परिषद् प्युठान शाखाको १४औ साधारण सभा सम्पन्न

भुवन केसी:- २०७९ चैत २८ गते यस क्षेत्र विकास मा.वि. पुण्य खोला प्युठान मा कार्यक्रम सन्चालन भएको थियो कार्यक्रममा सन्चालन सुमन सुवेदी ले गर्नु भएको थियो । यस क्रममा प्रमुख अतिथि देवेन्द्र वर्मा यस क्रममा का अध्यक्ष विमला खनाल र बिशिष्ट :- अतिथि मा पूर्व प्युठान नगरपालिका का मेयर अर्जुन कुमार कक्षापाती नेपाल प्रत्रकार माहासंघ का प्युठान का अध्यक्ष:- सन्जय रिजाल र प्रेस चौतारी नेपाल का प्युठान नगरपालिका का अध्यक्ष भुवन केसी लगायत को उपस्थित रहेको थियो । यसमा विभिन्न कार्यक्रम गरिएको थियो जसमा
१.संस्थाको मुख्य पत्र प्युठानी कोसेली विमोचन
२.स्रष्टा समान
३. संस्थाको साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत
४. रचना वाचन
प्रमुख अतिथि तथा प्युठान नगरपालिका उपमेयर:- देवेन्द्र वर्मा ले यस्तो भनु भयो :- सहित्य क्षेत्रमा युवाहरु आज आएर मैलै जोस जागर देखे युवाहरु बढी आकर्षण देखेर उहाले यस्तो भनु भयो नगरपालिकाले र आफुले सक्दो सहयोग गर्ने सहित्य क्षेत्रमा मा भनेर आफ्नो महत्वपूर्ण भनाइ राखनु भयो । यसमा म सधै लागि हुने पनि भनु भयो ।मुखपत्र विमोचन , स्रष्टा सम्मान , रचना वाचन लगायतका विविध कार्यक्रम सहित राप्ती साहित्य परिषद् प्युठान शाखाको १४अौ साधारण सभा सम्पन्न
Create your own website, free on WordPress.com.Create your own website.
Start free